७ मंसिर २०८१, शुक्रबार | November 23, 2024

एक टुक्रा जमीन

अभिमान्याको एउटा आफनो बेग्लै किसिमको संसार थियो । नाम उसको आफनै जातको परिपक्व पाका बुढाले न्वारन भोजको दिनमा राखिदिएका थिए “अभिमान्या”भनेर । उसको वंशलाई अछुत जातको कित्तामा राख्ने कर्मकाण्डी बाउन बाजेहरु त उनीहरुको सांस्कारिक शुभ अशुभ कार्यमा नजिकै पर्थेनन् । उनीहरुले त उहिल्यै “अछुत जात”भनेर उपेक्षाको पल्लो कित्तामा पु¥याइदिएका थिए । [caption id="attachment_31419" align="alignleft" width="165"]…