१५ चैत्र २०८१, शुक्रबार | March 29, 2025

प्रथम बुटवल लोकतारा भोलिदेखी सुरु

बुटवल । लोक संस्कृतिको संरक्षण तथा नव प्रतिभाको खोजि गर्ने उद्देश्यले बुटवलमा भोलिदेखि ‘प्रथम बुटवल लोकतारा’ हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिकाको प्रवर्धनमा शुक्रबार र शनिबार दुई दिन लोक गायन प्रतियोगिता हुन लागेको हो । बिहीबार पत्रकार सम्मेलन गरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान…