काठमाडौ । समयको मागअनुसार आधारभूतदेखि स्नातकोत्तर तथा यसभन्दा उच्च तहका पाठ्यक्रमहरु पनि परिमार्जन एवम् विकसित हुनुपर्छ । विद्यार्थीहरुमा भने विषयगत ज्ञानमा अभ्यस्त हुनुभन्दा पनि परीक्षाको समयमा मात्रै उत्तीर्ण हुने मनोविज्ञान अझैसम्म हट्न सकेको छैन । शिक्षण क्षेत्रमा देखिएको सुगा रटाई प्रवृत्तिले भविष्यमा पुग्ने दिर्घकालीन असरबारे ध्यान दिनुपर्ने शिक्षाकर्मीहरुको सुझाव छ । समयानुसार विश्वविद्यालय एवं विद्यालय…