१२ पुस २०८१, शुक्रबार | December 28, 2024

मिडियाको काम आगोमा पेट्रोल छर्ने मात्र होईन

अबका केहि दिन नेपाली मिडियाले दिनमा धेरै पटक संघीय सरकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने छन् । मिडियाले चाहेको धेरै नेताहरुलाई पुनर्गठित मन्त्रिपरिषद्मा नयाँ मन्त्री नियुक्त गर्नेछन् र मन नपरेका नेताहरुलाई मन्त्रीबाट बर्खास्त समेत गर्नेछन् । कतिपय नेताहको त मिडियाले संवैधानिक नियुक्ति पनि गर्नेछ । केहि राजदुतहरु फेरिनेछन् । अख्तियार, मानवअधिकार आयोग, विभिन्न राजनीतिक नियुक्ति हुने लाभका…