बुटवल । कुवेत सरकारको क्वारेन्टाइमा बसेपनि बाँके सिमलघारीकी निर्मला बिकले नेपालको सपना देख्न कहिल्यै छाडिनन् । कुवेतको एकजना उद्यमीको घरमा घरेलु कामदार बसेकी निर्मलालाई विश्वभरी कोरोना भाइरसको महामारी फैलिएपछि कुवेतीले कामबाट हटाईदियो । कामबाट हटेकै दिनबाट स्वदेशको सपना देख्न थालेकी थिइन बिकले । छिटो स्वदेश पुग्ने र घरपरिवारलाई भेट्न आतुर बनेकी उनलाई नेपाली भूमिमा अवतरण…