नेपाली निबन्धको उत्तरवर्ती समयमा लेखन आरम्भ गरेर प्रभावपूर्ण उपस्थिति मात्रै होइन स्थापित स्रष्टा हुन् दीनानाथ शर्मा (२००३) । उनले युवावस्थादेखि लेख्न सुरु गरे पनि उनको सर्जक व्यक्तित्वको सार्वजनिककरण भने २०६० को दशकमा भएको हो र त्यो निरवच्छिन्न मात्र होइन, उनको लेखनले तीव्र गति समातेको छ र बाह्र वर्षको कृति सार्वजनीकरणको यात्रामा उनको दसौँ कृतिका रूपमा…