८ मंसिर २०८१, शनिबार | November 23, 2024

धार्मिक संस्थाका नाममा हुने विदेशी घुसपैठप्रति सचेत बनौं

[caption id="attachment_103776" align="alignright" width="300"] केशवराज अर्याल[/caption] ब्रमाण्डमा निर्माण र ध्वंस निरन्तर चलिरहन्छ । अझ भनौ सिङ्गो ब्रमाण्डमा निरन्तर अन्तर संघर्ष चलिरहेको हुन्छ । यस्तो अन्तर संघर्ष राज्य, समाज र व्यक्तिभित्र पनि चलिरहन्छ । समकालिन विश्व पनि यस्तै विविध प्रकारका अन्तर संघर्षहरु चलिरहेका छन् । यस्तै विविधखालका अन्तरसंघर्ष मध्ये एउटा संघर्षको कारण धार्मिक रहेको छ ।…