८ मंसिर २०८१, शनिबार | November 23, 2024

लघु कथा : सिम्मा

देशमा आमूल परिवर्तनको अनुभूति भै सकेको थियो। नेताहरु दलगत स्वार्थभन्दा माथि उठेर अंगालोमा बाँधिन पुगेका देखिन्थे। घाइते भएका र शहीद परिवारको बारेमा उच्च रुपमा समान गरिएको थियो । गुण्डाराज चलाउँदै आएका कैयौ युवाहरु फरार भएका थिए। जेल र अस्पताल पूरा सुन्य थियो। । सवै छुटेका थिए। प्रहरी कार्यालय आर्मी गारत पनि जवानहरू सुसज्जित अनुशासित देखिन्थे।…