फूल हाँसेको देख्छन् सबैले रुप चारेको देख्दैनन कसैले । फूलको आफ्नै पीडा छ । भित्री मर्म बुझिदिने कोही छैन । मौन पत्रहरु सधैं मुस्कुराई रहेछन् मेरो अगाडि । हाँसोको मर्म छाम्न सकेको छैन तिम्रो मनभित्र छिरेर । मनमा अथाह पीडा साँचेर पनि बाहिर हाँसिदिन्छन् प्रकृतिका उपहारहरु । कतै तिम्रो व्यथित मुटु छामेर रचिएको त होइन,…