६ मंसिर २०८१, बिहिबार | November 21, 2024

अन्टार्कटिकाको गहिराइमा हिउ पग्लिनेक्रमको अध्ययन गर्न रोबोट बनाउदै नासा

काठमाडौँ । नासाका इन्जिनियरहरूले अन्टार्कटिकाको बरफको गहिराइमा गएर त्यहाँबाट डाटा पठाउने रोबोटको निर्माण गरिरहेका छन् । नासा अन्तरिक्ष यान इन्जिनियरहरूले अब विशाल अन्टार्कटिका बरफको तल्लो तहमा हिउ पग्लने दर मापन गर्न पानीमुनि रोबोटिक प्रोबहरूको फ्लीट डिजाइन गरिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यसको उद्देश्य जलवायु परिवर्तनका कारण कति छिटो हिउँ पग्लिरहेको छ र यसले…