७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

ध्वनिभन्दा पाँच गुणा द्रुत गतिको विमानको परीक्षण उडान

काठमाडौं । संसारको सबैभन्दा ठूलो विमान आरओसी (रक) को परीक्षण उडान सफल भएको कम्पनीले बताएको छ । गत आइतबार विमानको पहिलोपटक परीक्षण उडान गरिएको हो । विमान चार घन्टा २३ मिनेटसम्म आकाशमा उडेको थियो । विमानले उडानका क्रममा अग्लो पहाडी क्षेत्रको चक्कर लगाएको थियो । विमान निर्माता कम्पनी स्ट्रेटोलन्चका अनुसार यो विमान २३,५०० फिटको उचाइसम्म…