बुटवल । आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिँदै पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष योजना अगाडि सारेका छन् । रुपन्देही क्षेत्र नं २ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार रहेका पौडेलले आफ्नो प्रतिवद्धता पत्रमा रुपन्देही २ मात्र नभई जिल्लामा नै तीव्रताका साथ पर्यटन विकास गर्न अल्पकालीन र दीर्घकालीन योजना ल्याएका हुन् । पर्यटनको…