९ मंसिर २०८१, आइतबार | November 24, 2024

अमरगढी किल्ला : गर्बिलो इतिहास, धमिलो वर्तमान

सुदरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा सदरमुकाममा रहेको छ ऐतिासिक अमरगढी किल्ला । नेपालको गौरब हो । नेपाल एकीकरणको समयमा निर्माण गरिएको यो किल्लाले पूर्खाको वीरता, गौरब र सौर्यको इतिहास कायम गरेको छ । तर, पूर्खाको नासोलाई संरक्षण, प्रवद्र्धन र प्रचार गर्न नसक्ने राज्यसंचालकहरुको हुतिहारा संस्कारकै कारण यो किल्ला ओझेलमा परिरहेको छ । अमरगढी किल्ला पर्यटकको पर्खाइमा…