१० मंसिर २०८१, सोमबार | November 25, 2024

सिविल बैंकका एटीएम प्रयोगकर्ता र कर्मचारीले होटल पौवामा विशेष सहुलियत पाउने

बुटवल । होटल पौवा प्रालि र सिविल बैंकका बीच एक आपसमा सहुलियत प्रदान गर्ने विषयमा सम्झौता भएको छ । सिविल बैंकका निक्षपकर्ता तथा कर्मचारीहरुले पौवाको सेवा लिँदा विशेष छुट पाउने छन् भने बैंकले पौवालाई बैंकिङ सहयोग गर्नेछ । सहुलियत सम्बन्धमा होटल पौवाको तर्फबाट ब्राण्ड बिभाग प्रमुख विष्णु भण्डारी र बैंकको तर्फबाट बैंकका लुम्बिनी प्रदेश प्रमुख…