७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

शक्तिपीठमा सराँय खेल्नेको भीड, बसाइँ सरेका पनि केही दिन थातथलोमा फर्किए

गुल्मी । बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपीठ भरिएका छन् । गुल्मीका विभिन्न स्थानमा पाँच दिनसम्म सराँय नाच हुँदै आएको छ । रोजगारीका सिलसिलामा देशका विभिन्न स्थान एवं विदेशमा रहेकाहरू दसैँ मान्न घर आएका हुन्छन् । जसले गर्दा पनि गुल्मीका शक्तिपीठमा भीड बढेको थियो । धुर्कोट गाउँपालिका–४ जैसीथोकको सम्भीर कुँवरका अनुसार पछिल्लो…