नेपालगन्ज । आज थारू सम्बत २६४५ को प्रारम्भको दिन, अर्थात थारु समुदायको नयाँ वर्ष । थारू समुदायले आज नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर आव माघीपर्व मनाउँदैछन्। सूर्य उत्तरायण प्रवेश गर्ने दिन आज थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व हो। यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ…