२८ मंसिर २०८२, आइतबार | December 15, 2025

सेवा क्षेत्रमा गतिविधि बढाउँदै विन्ध्यवासिनी मन्दिर, यस्तो छ विन्ध्यवासिनीको महिमा

पोखरा । पर्यटकीय नगरी पोखराको महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रुपमा रहेको विन्ध्यवासिनी मन्दिर धार्मिक क्षेत्र विकास समितिले सेवाका काम अघि बढाएको छ । पोखराको जीवन्त इतिहासको साक्षी यो मन्दिर धार्मिक आस्था एवं विश्वासको केन्द्र त हो नै पोखराका धार्मिक क्षेत्रमध्ये अग्रणी रहेको मन्दिर समितिले सामाजिक सेवाका गतिविधिमा आफूलाई अघि बढाइरहेको छ । मन्दिरलाई केबल धार्मिक…