९ मंसिर २०८१, आइतबार | November 24, 2024

आज यमपञ्चकको दोस्रो दिन, कागलाई पुजा गरेर मनाइँदै

काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीको साँझ शनिबार यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ । शनिबार राती यमदिपदान गरेसँगै तिहार औपचारिकरुपमा भित्रिएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ । मानव जीवनमा यमराजबाट सुरक्षा र दिर्घआयुका लागि यमदीपदान गर्ने परम्परा रहेको छ । यमदीपदान…