४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

नेवाः दय दवूको बुटवल उपमहानगर स्तरिय संगठन विस्तार

बुटवल । नेवा: देय् दवू एवम् नेवा: मिसा दवूको बुधबार सम्पन्न बुटवल उपमहानगरपालिका स्तरीय प्रथम भेलाले नेतृत्व चयन गरेको छ । नेवा: देय् दवू जिल्ला कार्यसमिती रुपन्देहीले आयोजना गरेको भेलाले सम्पूर्ण नेवा समुदायलाई एकै ठाउँमा संगठित गर्ने उद्देश्यसहित बुटवलमा नगर समिति बिस्तार गरिएको हो । भेलाले गोपाल श्रेष्ठको अध्यक्षतामा नेवा दय् दवूको नेतृत्व चयन गरेको…