२७ चैत्र २०८१, बुधबार | April 10, 2025

कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या ७ पुग्यो, संक्रमितको संख्या ३ सय ५४

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । अहिलेसम्म नेपालको सीमावर्ती क्षेत्र बिहारलगायतका क्षेत्रमा ६ जनाको मृत्यु भएको थियो । अहिलेसम्म कोरोना भाइरसबाट ३ सय ५४ जना संक्रमित भएका छन् । भारतका दक्षिण क्षेत्र धेरै प्रभावित भएका छन् । पछिल्लो समय ६५ समय वर्षीया महिलाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका…