३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

भारतमा तेस्रो चरणमा कोरोना संक्रमण : नेपाललाई खतराको घन्टी !

एजेन्सी । भारतमा विभिन्न ठाउँमा कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा पुगेको छ । नयाँ दिल्लीको एम्स अस्पतालका निर्देशक डा. रणदीप गुलेरियाले भारतमा कोरोना भाइरसको संक्रमण कम्युनिटी अर्थात तेस्रो तहमा पुगेको जानकारी दिएका छन् । उनले भारतमा कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा पुगेको बताएका हुन् । कोरोना भाइरस तीन चरणमा फैलिने गर्छ । पहिलो चरणमा विदेशबाट…