३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

र्‍यापिड टेस्टमा पोजेटिभ देखिए पनि पीसीआरपछि मात्रै कोरोना भए वा नभएको पुष्टि हुने

काठमाडौ । सरकारले ५२ जिल्लामा कोरोना भाइरस (कोभिड १९) को परीक्षण सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरी दुवै विधिबाट ५२ जिल्लामा परीक्षण गरिएको जानकारी दिनुभयो । अहिले पीसीआरबाट देशभरिमा ११ ठाउँमा परीक्षण भइरहेको छ । बाँकी २५…