१ मंसिर २०८१, शनिबार | November 16, 2024

कोरोनाबाट मृत्यु भएकाको शव बोक्न प्रदेश ५ सरकारले २ शव बहान खरिद गर्ने

बुटवल । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव बोक्न एम्बुलेन्स चालकहरु नमाने पछि प्रदेश ५ सरकारले आफै शव बाहन खरिद गर्ने भएको छ । बांके र बुटवलमा मृत्यु भएका २ जनामा कोरोना पुक्ष्टी भएपछि शव बाहन नहुंदा दाह संस्कारमा समस्या परेपछि प्रदेश सरकारले शव बहान खरिद गर्ने निर्णय गरेको हो । प्रदेश ५ मन्त्रिपरिषदको बैठकले बांके…