१ मंसिर २०८१, शनिबार | November 16, 2024

मेडिकल कलेज कोहलपुरमा उपचार गराइरहेकी गर्भवती महिलामा कोरोना पुष्टि

बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार अछामबाट हेलिकोप्टरमा उपचारका लागि कोहलपुर ल्याइएकी उक्त महिलामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका प्रहरी जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो । प्रजिअ कुरुम्वाङका अनुसार दिशा रोकिएर थप उपचारका लागि ल्याइएकी २५ वर्षिय गर्भवती महिलामा पीसीआर परीक्षण गर्दा…