१ मंसिर २०८१, शनिबार | November 16, 2024

प्रचण्डको घरबेटीलाई मल ल्याउने जिम्मा, एलसी खोलेको ७० दिनसम्म किन आँखा चिम्म ?

असारको समय मानो उब्जाएर मुरी फलाउने समय हो । किसानलाई खेती गर्ने बेलामा सबैभन्दा धेरै केही चिजको आवश्यकता पर्दछ भने त्यो हो मल । त्यसो त, किसानले एकातिर समयमा बीऊ मल नपाएर तड्पिएका हुन्छन् अर्कोतिर जसोतसो रोपाईं सकेभने पनि मल नपाउँदा मंसिरमा थन्क्याउने बालीको चिन्ता हुन्छ । यतिबेला धेरैजसो ठाउँमा रोपाईं सकिएको छ । केहि…