नेपालगन्ज । बाँकेमा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको छ । शनिबार नागरिक उपस्थिति बढी रहने आन्तरिक राजश्व कार्यालयका एकजना अधिकृतलाई कोरोना पुष्टि भएको थियो । त्यसको भोलिपल्टै आज नागरिकको भिडभाड हुने अर्को कार्यालय यातायात व्यवस्था कार्यालयकी एकजना कम्प्युटर अप्रेटरमा कोरोना भाइरस पुष्टि भएको छ । बाँकेका दुई वटा बाक्लो नागरिक उपस्थितिीरहने कार्यालयमा कोरोना भाइरस प्रवेश गरेसँगै…