२ मंसिर २०८१, आइतबार | November 17, 2024

गुल्मीमा भाद्र ५ गतेबाट १ साता निषेधाज्ञा, आवागमन, निर्माण ब्यापार ब्यवसाय थप्प पारिने

गुल्मी । समुदायमा कोरोना संक्रमण लगातार बढ्न थालेपछि गुल्मी जिल्लामा पनि भाद्र ५ गतेबाट १ हप्ताका लागि निषेधाज्ञा जारी हुने भएको छ । बुधबार राती सम्पन्न जिल्ला स्तरिय कोभिड-१९ क्राईसिस मेनेजमेण्ट सेन्टरको बैठकले जिल्लामा निषधाज्ञा जारी गर्ने निर्णय गरेको हो । आवागमन खुकुलो बनाएसँगै अन्य जिल्लाबाट गुल्मीमा कोरोना भित्रिन सक्ने जोखिम तथा जिल्ला भित्रै समुदायमा…