काठमाडौं । लुम्बिनी प्रदेशको कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रण बाहिर नगएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाबी गरेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका वडा ७, ८ र ९ मा फैलिएको झाडापखाला राज्यको नियन्त्रणमा नैरहेको मनत्रालयले दाबी गरेको हो । मन्त्राललयले आइतबार विज्ञप्ति प्काशित गर्दै स्थानीय, प्रदेश र संघीय सरकार तथा विश्व स्वास्थ्य संगठन लगायतका संस्थाहरुको समन्वयमा कपिलवस्तुको…