पोखरा । नेपालमा सबैभन्दा धेरै मान्छे मर्ने कारणमध्ये सडकमा हुने दुर्घटना सातौं नम्बरमा पर्छ । आर्थिक वर्ष २०७७÷०७८ मा सडकमा भएको दुर्घटनाबाट दुई हजार ५०० भन्दा बढी मान्छेको मृत्यु भएको छ । २० हजार ६४१ दुर्घटनामा ६ हजार ४४८ गम्भीर घाइते भए भने १८ हजार ६०० साधारण घाइते भएको तथ्यांक ट्राफिक प्रहरीसँग छ । यसले…