५ मंसिर २०८१, बुधबार | November 20, 2024

कालिजफार्मले पर्यटक तान्दै बुटवल नजिकैको झिँगामारा

बुटवल । पश्चिम पाल्पाको पर्यटकीयस्थल तिनाउ गाउँपालिका वडा नं. १ झिँगामाराका स्थानीयहरु बसाई सर्दै तराइतिर झर्दै जाँदा खेतीयोग्य जमिन पनि बञ्जर बन्दै गयो । तर सम्भावनाको खोजी गर्दै तराईमा बस्दै आएका २ जना लगानीकर्ताहरु भने अहिले फेरि उही झिँगामारा फर्किएका छन् । भिरालो र बञ्जर जमिनको उपयोग गर्दै झिँगामारा फर्किएका मोतीराम गौतम र मोतीराम न्यौपानेले…