५ मंसिर २०८१, बुधबार | November 20, 2024

खजुराको क्यान्सर अस्पतालमा संस्थापकले पाउने भनिएको छुटको निर्णय कागज मै सिमित

खजुरा । बाँकेको खजुरामा संचालनमा रहेको सुशिल कोईराला क्यान्सर अस्पताल जन्माउने मातृसंस्थालाई कोमामा पुर्याईएपछि अस्पताल विकास समितिबाट भएको संस्थापक सदस्यहरुलाई विशेष सेवामा छुट दिने निर्णय अलपत्र परेको छ । धार्मिक अनुष्ठानबाट जग बसालिएको अस्पतालको संस्थापन समितिलाई नै निश्क्रिय बनाईएपछि अस्पताल विकास समितिले संस्थापक, आजिवन र साधारण सदस्यहरुलाई छुट दिने गरि गरिएको निर्णय अलपत्र परेको हो…