बुटवल । उसैपनि अर्घाखाँचीको सुपा देउरालीमा धार्मिक पर्यटकको कुनै कमि हुने गर्दैन । हरेक दिन मन्दिर दर्शनार्थिको घुईँचो लाग्ने सुपा देउराली नजिकै ‘ए एस एड्भेन्चर’ संचालनमा आएपछि धर्मिकसँगै फरक पर्यटकका लागि पनि सुपा देउराली पर्यटकको गन्तब्य बन्ने भएको छ । सुपा देउरालीको दर्शनसँगै ‘ए एस एड्भेन्चर’ को मजा पनि लिन पाइने भएपछि आजभोली अर्घाखाँचीको सन्धिखर्क…