खजुरा । पश्चिम नेपालको एक मात्र क्यान्सर अस्पताल सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको मातृसंस्था प्रखर परोपकार मिशन नेपालको साधारणसभाले सर्व सम्मत नयाँ नेतृत्व चयन गरेको छ । अस्पताल संचालन भएसँगै झण्डै ७ वर्ष निश्क्रिय पारिएको संस्थाको ११ औ साधारणसभाले स्थानीय महेन्द्र मल्लको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । ७ दिनको रस्साकस्सिकाबीच आज स्थानीयस्तरका…