काठमाडौं । बडादसैंको दिन मान्यजनको हातबाट टीका थाप्ने विषयमा सबै जानकार रहेपनि टीका थाप्नु अघि अपनाउनुपर्ने बिधिका विषयमा धेरैलाई थाहा नहुन सक्छ । टीका थाप्नु अघि घटस्थापना देखि दशमीको तिथीसम्म बिभिन्न बिधि अपनाउनुपर्ने जानकारहरुले बताउने गरेका छन् । घटस्थापनादेखि आरम्भ हुने् दर्सैको प्रक्रिया दशमीको दिन टीका लगाई सम्पन्न हुने गर्दछ । घटस्थापनादेखि दशमीसम्म दुर्गा भवानीको…