३ मंसिर २०८१, सोमबार | November 18, 2024

दाङका थारू बस्तीमा माघीको चहलपहल सुरु

दाङ । माघी नजिकिएसँगै दाङका थारू बस्तीमा चहलपहल सुरु भएको छ । थारू जातिको सबैभन्दा ठूलो पर्व माघी आउनुभन्दा एक महिनाअघिदेखि तयारी भइरहेको छ । थारू समुदायले नयाँ वर्षका रुपमा यो पर्व मनाउने गर्दछन् । पर्वमा थारू समुदायमा गाउँका महतवा (अगुवा)को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउछन् । अहिले थारू बस्तीमा नाचगान र खानपिनको तयारी…