१० मंसिर २०८१, सोमबार | November 25, 2024

नेपालको कोरोना कस्तो छ ? स्वास्थ्य अनुसन्धान परिषदबाट कोरोना भाइरसको अणुवांशिक अध्ययन सुरु

काठमाडौं । नेपालमा रहेको कोभिड–१९ को अणुवांशिक (जिन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ का १५ जना सङ्क्रमितको नमूना लिएर जिन सिक्वेन्सिङको प्रक्रिया शुरु गरेको हो । परिषद्ले नेपाली वैज्ञानिक विज्ञ र अनुसन्धानकर्ताबाट पहिलोपटक निजी प्रयोगशालामा जिन सिक्वेन्सिङ थालिएको परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले जानकारी दिए । नेपालमा…