११ मंसिर २०८१, मंगलबार | November 26, 2024

कोरोनापछि जागेको ‘गुमनाम गुर्जो’, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

काठमाडौं । गुर्जोविश्व कोरोना भाइरस (कोभिड–१९) का कारण अस्तव्यस्त छ । कोभिड संक्रमणको दरपनि बढ्दै गएको छ । विश्वभरका वैज्ञानिकहरु यसको औषधि र भ्याक्सिनको खोजिमा छन् । तर अहिलेसम्म कुनै तात्विक परिणाम आउन सकेको छैन् । त्यसैले कोरोना संक्रमणसँग बँच्नको लागि रोग प्रतिरोधात्मक क्षमताको विकास हुनु नै अहिलेको उपयुक्त उपाय मानिएको छ । मानिसहरुले रोग…