११ मंसिर २०८१, मंगलबार | November 26, 2024

स्वास्थ्य क्षेत्रमा ‘अभुतपूर्व फड्को’ : आज एकैदिन ७ प्रदेशमा ३९६ आधारभूत अस्पताल शिलन्यास हुँदै

काठमाडौं । सरकारले दाबी गरेअनुसार यदि काम हुने हो भने नेपालको स्वास्थ्य क्षेत्रमा आजको दिन ऐतिहासिक दिन बन्नेछ । सरकारले आज सोमबार सातै प्रदेशका स्थानीय तहमा तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलन्यास गर्दैछ । ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित बनाउन लागिएको अस्पताल दुई वर्षमा पुरा गर्ने लक्ष्य सरकारको रहेको छ ।…