११ मंसिर २०८१, मंगलबार | November 26, 2024

मुख किन गनाउँछ ? यसरी राख्नुहोस मुख र दाँत स्वस्थ

एजेन्सी । मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि सक्छ । मुखको सफाइका लागि ध्यान दिनुपर्ने कुरा : धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने ।…