२८ मंसिर २०८२, आइतबार | December 15, 2025

डिम्व निष्काशन र भण्डारणमा रोक लगाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले महिला तथा बालबालिकाबाट डिम्व निष्काशन र भण्डारण गर्ने काम रोक लगाउन सरकारका नाममा अन्तरिम आदेश गरेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले आज डिम्व निष्काशन र भण्डारण गर्ने काम रोक लगानी नियमन र निगरानी बढाउनसमेत सरकारका नाममा अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “नेपाल राज्यभर महिला तथा बालबालिकाबाट डिम्व…