१० मंसिर २०८१, सोमबार | November 25, 2024

गुल्मीको जोहाङ स्वास्थ्यचौकी आफैँ बिरामी, जीर्ण भवनबाट सेवा प्रवाह

गुल्मी । २०५२ सालमा स्थापना भएको जोहाङ स्वास्थ्य चौकीको छानाले पानी छेक्दैन । चौरको कुनामा पुरानो एक छाप्रे जोहाङ स्वास्थ्य चौकी । कसैले पनि त्यस भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको कल्पना गर्दैनन् । तर, कार्यालयलाई बाध्यता परिरहेको छ, पुरानो भवनबाट सेवा प्रवाह गर्नुपर्ने । भवन नहुँदा साँघुरो र जीर्ण भवनमा प्रशासन, स्टोर, स्वास्थ्य परिक्षण, ड्रेसिङ…