नेपालगन्ज । बाँके जिल्लामा मात्र सुत्केरी हुन अस्पताल धाउने क्रममा २९ प्रतिशत गर्भवती सुत्केरीको बाटो मै मृत्यु हुने गरेको एक तथ्याँकले देखाएको छ । स्वास्थ्य कार्यालय बाँकेको तथ्याँकमा बेथा लागिसकेपछि घरबाट अस्पताल, अस्पतालमा बेड नपाएर अर्को अस्पताल गर्दा गर्दै २९ प्रतिशत गर्भवती सुत्केरीको बाटोमै मृत्यु हुने गरेको पाइएको हो । बेथा लागेपछि ढिलो गरी अस्पताल…