१० मंसिर २०८१, सोमबार | November 25, 2024

न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल दोस्रो पटक नेपाल प्रथम

बुटवल । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै प्रथम भएको छ । मन्त्रालयले गरेको सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल दोस्रो पटक प्रथम हुन सफल भएको हो । अघिल्लो वर्षको पहिलो अनुगमनमा पनि लुम्बिनी प्रादेशिक अस्पताल प्रथम भएको…