नेपालगन्ज । लुम्बिनी प्रदेशका अधिकाँस स्थानमा अहिले आँखा पाक्ने रोग फैलिएको छ । विशेषगरि तराई क्षेत्रमा आँखा चिलाउने, आँखा रातो हुने, पाक्ने र अत्याधिक दुख्ने समस्या देखिएको छ । आँखामा संक्रमण देखिएपछि बुटवल, नेपालगन्ज लगायतका आँखा अस्पतालहरुमा आँखा पाकेका बिरामीहरुको भिड लागेको छ । मौसमको परिवर्तनसँगै फैलिएको भाइरल प्रकोपले नेपाल र भारतको सिमाक्षेत्रमा प्रभावित बनाएको…