९ मंसिर २०८१, आइतबार | November 24, 2024

बाँकेमा आजबाट डाक्टरहरु कामकाज छाडेर सडकमा, डाक्टरहरु क्लिनिकमा समेत नबस्ने

नेपालगन्ज । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि श्रृङखलाबद्धरुपमा आक्रमण हुन थालेको भन्दै बाँकेका चिकित्सकहरु कामकाज छाडेर सडकमा उत्रिएका छन् । नेपाल चिकित्सक संघको आह्वानमा बाँकेका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरुले काम बन्द गरेर सडकमा उत्रिएका हुन् । आज बाँकेका सरकारी तथा निजी अस्पतालहरुको आकस्मिक बाहेकका सबै सेवा बन्द हुने चिकित्सक संघ बाँकेले जनाएको छ । चिकित्सकमाथि सुनियोजितरुपमा…