९ मंसिर २०८१, आइतबार | November 24, 2024

केन सेन्टरमा मधुमेहबारे अन्तरक्रिया, चिकित्सक भन्छन् ‘इमान्दार उपचार गरे मधुमेह समस्या होईन’

बुटवल । बिगत लामो समयदेखि मधुमेहको उपचारमा योगदान गर्दै आएको केन सेन्टरद्वारा मधुमेहका विरामीहरुसँग अन्तरक्रियात्मक सचेतना कार्यक्रम संचालन गरेको छ । मधुमेहबाट समस्या भोगिरहेकाहरुसँग केन सेण्टरले सचेतनात्मक अन्तरक्रिया गरेको हो । कार्यक्रममा केन सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजीष्ट डा.जस्मीन तुलाधरबाट मधुमेहका बिरामीहरूलाई मधुमेहबाट बच्न सक्ने उपाय, रोगबाट हुने दिर्घकालीन असर बारे प्रकाश पारेकी थिइन्। मधुमेहका विरामीहरुले नियमीत…