८ मंसिर २०८१, शनिबार | November 23, 2024

किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?

काठमाडौं । मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट क्यान्सरका नयाँ केस १४ लाख रहेकोमा सन् २०४० मा २९ लाख पुग्ने बताएको छ । यस रिपोर्टले ११२ देशहरूमा पुरुषहरूमा सामान्य क्यान्सर हो र कुल क्यान्सरका १५ प्रतिशत प्रोस्टेट क्यान्सर छन् । सन्…