एजेन्सी । नियमित यौन सम्पर्कले पनि तौल नियन्त्रणमा सहयोग गर्ने निष्कर्ष अनुसन्धानकर्ताले निकालेका छन । अमेरिकन एसोसिएसन अफ सेक्स एजुकेशनले गरेको एक अध्ययनअनुसार बेडरुममा २५ मिनेटसम्म यौन क्रियाकलाप गर्ने पुरुषको १ सय १ र महिलाको ७० क्यालोरी खपत हुन्छ । यसले तौल घटाउन मद्दत गर्छ । यौन सम्पर्कको माध्यमबाट छिटोछिटो तौल घटाउन चाहानु हुन्छ भने…