८ मंसिर २०८१, शनिबार | November 23, 2024

कोरोना संक्रमितको उपचार गर्न काठमाडौं उपत्यकाका तीन स्थान प्रस्ताव

काठमाडौ । सरकारले कोरोना भाइरस संक्रमित व्यक्तिको उपचार गर्न तीन स्थान तय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक टोलीले मंगलबार काठमाडौं र भक्तपुरका तीन ठाउँको अवलोकन गरी स्थान तय गरेको हो । टोलीले कीर्तिपुरको आयुर्वेद केन्द्र, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको भवनलाई अस्थायी अस्पताल बनाउन…