१२ आश्विन २०८१, शनिबार | September 28, 2024

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि यस्ताे व्यवस्था हुँदै

काठमाडाैं । कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि सरकारले तयारी थालेकाे छ । सोमबार बसेकाे कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले विभिन्न १६ शीर्षकमा निर्णयहरू सार्वजनिक गरेकाे छ । जस्अन्तर्गत विभिन्न अस्पतालहरूमा बेडहरूकाे संख्या थप्नेदेखि प्रयाेगशाला, स्वस्थ्य परिक्षण र उपचारमा खटिने कर्मचारीहरूलाई तलब वृद्धिसम्मका निर्णयहरू रहेका छन् । हेर्नुहाेस् निर्णयकाे पूर्णपाठः–